दफा १२
नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने

यस ऐन बमोजिम निर्वाचन क्षेत्र निर्धारण भएको सूचना निर्वाचन आयोगले नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।